रेलको लागि ६ अर्ब ५३ करोड विनियोजन

रेलको लागि ६ अर्ब ५३ करोड विनियोजन

काठमाडौँ : सरकारले रेल आयोजनका लागि ६ अर्ब ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। 

आइतबार संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले आउँदो वर्षको बजेट प्रस्तुत गर्दै रेल र मेट्रोरेल आयोजनका लागि उक्त रकम छुट्ट्याइएको बताए।

जेठ १५, २०७९ आइतबार १८:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।