सिंहदरबारबाट ग्यास सिलिन्डर हटाइने

सिंहदरबारबाट ग्यास सिलिन्डर हटाइने

काठमाडौं : सरकारले एलपी ग्यास छोडौँ बिजुली जोडौँ भन्ने नीति अघि सारेको छ।

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले एलपी ग्यासमा दिइँदै आएको अनुदान कटौती गरी बिजुलीमा सारिने बताए।

सिंहदरबारबाट ग्यास सिलिन्डर हटाइने र विद्युतीय चुलोलाई देशव्यापी बनाइने उनले बताए।

जेठ १५, २०७९ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।