सरकारले ५० स्थानमा चार्जिङ स्टेशन बनाउने

काठमाडौँ । सरकारले ५० स्थानमा चार्जिङ स्टेशन बनाउने भएको छ।
संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९-८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले नेपाल विद्युत प्राधिकरणलविद्युतीय सवारीलाई प्रवपद्र्धन गर्न ५० ठाउँमा चार्जिङ स्टेशन बनाउने बताए।
पेट्रोल पम्पहरुमा चार्जिङ स्टेशन बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्ने पनि मन्त्री शर्माले बताए।
जेठ १५, २०७९ आइतबार १७:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।