फास्ट ट्याकको लागि ३० अर्ब

फास्ट ट्याकको लागि ३० अर्ब

काठमाडौं : सरकारले फास्ट ट्र्याक तीन वर्ष भित्र सक्ने योजना अघि सारेको छ।

संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले ३ वर्षभित्र फास्ट ट्र्याक सम्पन्न गर्ने गरी ३० अर्ब ७ करोड बजेट विनियोजन गरेका जानकारी दिए।

आगामी वर्ष आठ सय किलोमिटर सडक विस्तार २५७ किलोमिटर सडक स्तरोन्नति गर्ने मन्त्री शर्माले बताए।

जेठ १५, २०७९ आइतबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।