चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड विनियोजन

चक्रपथ बाहिर मेलम्ची खानेपानी पाइप बिछ्याउन १ अर्ब ९२ करोड विनियोजन

काठमाडौँ : सरकारले चक्रपथ बाहिर खानेपानी पाइपलाइन बिछ्याउन बजेट विनियोजन गरेको छ।  

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले  चक्रपथ बाहिर मेलम्ची खानेपानीको पाइपलाइन बिछ्याउन एक अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। 

खानेपानी क्षेत्रको लागि ३७ अर्ब ३५ करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए। 
 

जेठ १५, २०७९ आइतबार १७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।