एक करोड बिरुवा वितरण गरिने

एक करोड बिरुवा वितरण गरिने

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रदेशसँग सहकार्य गरी एक करोड बिरुवा वितरण गरिने बताएका छन्।

आर्थिक वर्ष २०६९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले प्रदेशसँगको सहकार्यमा निजी वन प्रवर्द्धन र विकासका लागि वृक्षारोपण गर्न एक करोड विरुवा वितरण गरिने बताएका हुन्।

यस्तै देशका सहरलाई हरियाली बनाउनका लागि १० हजार बहुवर्षीय बिरुवा रोपिने अर्थमन्त्री शर्माले गरेको बजेटमा उल्लेख छ।

जेठ १५, २०७९ आइतबार १७:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।