कृषिलाई ५६ अर्ब बजेट

कृषिलाई ५६ अर्ब बजेट

काठमाडौं : सरकारले कृषि मन्त्रालयलाई प्रथमिकतामा राखेको छ। मन्त्रालयले ५५ अर्ब ९७ करोड रुपैयाँ बजेट पाएको छ।

संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयले माग गरेभन्दा बढी बजेट सरकारले विनियोजन गरेको हुन्।

यस्तै सरकारले वन तथा वातावरण मन्त्रालयको लागि १३ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले बताएका छन्।

जेठ १५, २०७९ आइतबार १७:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।