श्रमिकलाई सीप सिकाएर विदेश पठाउने

काठमाडौ । सरकारले विदेशिनजे श्रमिकलाई सीप सिकाएर विदेश पठाउने भएको छ।
संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सम्बनिधत देशसँगको समन्वयमा आवश्यक सीप सीपको व्यवस्था गर्ने बताए।
जेठ १५, २०७९ आइतबार १७:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।