उद्योगको लागि जग्गाको हदबन्दी हटाइने

काठमाडौं : सरकारले उद्योगमा लगाएको जग्गाको हदबन्दी हटाउने भएको छ।
संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सो कुरा बताएका हुन्।
उद्योगको लागि जग्गा लिजमा लिदाँ ५० वर्षसम्मको व्यवस्था मिलाइने पनि मन्त्री शर्माले जानकारी दिए।
जेठ १५, २०७९ आइतबार १६:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।