पेट्रोलियम पाइपलाइन थपिने

पेट्रोलियम पाइपलाइन थपिने

काठमाडौं : सरकारले पेट्रोलियम पाइपलाइन थप्ने भएको छ।

संसदको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सो कुरा बताएका हुन्।

भारतको सिलगुडीदेखि झापाको चारआलीसम्म र अमलेखजंगदेखि लोथरसम्म पेट्रोलियम लाइनको व्यवस्था गरिने मन्त्री शर्माले जानकारी दिए।

जेठ १५, २०७९ आइतबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।