मल खरिदको लागि १५ अर्ब विनियोजन

मल खरिदको लागि १५ अर्ब विनियोजन

काठमाडौं : आगामी वर्षको लागि कृषि उत्पादनको लागि सरकारले १५ अर्ब बजेट विनियोजन गरेको छ।

संसदमा सरकारको आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दश शर्माले सो कुरा जानकारी दिएका हुन्।

उखु किसानलाई प्रोत्साहन गर्न ८१ करोड विनियोजन गरेको पनि अर्थमन्त्री शर्माले बताएका छन्।
 

जेठ १५, २०७९ आइतबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।