एलपी ग्याँसको खपत घटाउन बिजुली सस्तो पार्दै सरकार

एलपी ग्याँसको खपत घटाउन बिजुली सस्तो पार्दै सरकार

काठमाडौँ : सरकारले एलपी ग्याँसको प्रयोग घटाइ विद्युतीय साधनको प्रयोग बढाउन विद्युत् महसुलमा छुट दिने तयारी गरेको छ।

आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो घोषणा गरेकी हुन्। ‘एलपी ग्याँसको प्रयोग घटाई विध्द्युतको प्रयोग गर्न विद्युत् महसुल दरमा पुनरावलोकन गरिने छ,’ राष्ट्रपति भण्डारीले भनिन्।

जेठ १०, २०७९ मंगलबार १७:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।