वर्तमान कर प्रणाली पुनरावलोकन गरिने छः राष्ट्रपति

वर्तमान कर प्रणाली पुनरावलोकन गरिने छः राष्ट्रपति

काठमाडौं । सरकारले वर्तमान कर प्रणाली पुनरावलोकन गर्ने भएको छ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७९–०८० को नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपतिले सो कुरा बताएकी हुन्।

‘वर्तमान करप्रणाली पुनरावलोकन गरिनेछ,’ उनले भनिन्। त्यसैगरी उत्पादनशील र लगानीका क्षेत्रमा कर्जा सहुलितय बनाइने समेत सरकारको नीति रहेको बताएकी छिन्।

जेठ १०, २०७९ मंगलबार १६:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।