मोरङको सुन्दरहरैचाको मेयरमा एमाले उम्मेदवार विजयी

मोरङः सुन्दरहरैचा नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार केदारप्रसाद गुरागाईँ विजयी भएका छन्। २१ हजार ४०५ मत प्राप्त गरी उनी विजयी भएका हुन्।
प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शिवप्रसाद ढकालले २० हजार ६७८ मत प्राप्त गरे।
यस्तै उपमेयरमा एमालेकी अकली चौधरी २२ हजार ४५२ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज चापागाँईले ११ हजार ३०० मत प्राप्त गरे।
जेठ ९, २०७९ सोमबार ०८:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।