मतपेटिकाको सिल टुटेको पाइएपछि बुटवलमा गणना स्थगित

मतगणनास्थलमा भेटिएको स्वस्तिक छाप र सिल टुटेको मतपेटिका
बुटवलः बुटवल उपमहानगरपालिकाको मतगणना रोकिएको छ। बुटवल- ११ को मतगणना गर्न सुरु गर्दा मतपेटिकाको सिल टुटेको पाइएपछि मतगणना रोकिएको हो।
यस्तै मतगणनास्थलमै स्वस्तिक छाप समेत भेटिएपछि गणना रोकिएको हो।
जेठ ५, २०७९ बिहीबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।