चिरिबाबु र हरिकृष्ण: ४१ सय मतको मतान्तर

चिरिबाबु र हरिकृष्ण: ४१ सय मतको मतान्तर

काठमाडौंः ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जनले सुरुदेखि अग्रता लिइरहेका छन्। हालसम्म महानगरमा १२ हजार ६६४ मत गनिसक्दा चिरिबाबु नै अग्रस्थानमा छन्।

सात हजार १३२ मत सहित उनी अघि लाग्दा हरिकृष्ण व्यञ्जनकार तीन हजार १३ मतसहित पछ्याउने प्रयासमा छन्।

यी दुईबीचको मतान्तर चार हजार ११९ रहेको छ।

जेठ ३, २०७९ मंगलबार ०७:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।