बालेन बढाउँदै अग्रता, स्थापित झण्डै ४ हजार मतले पछाडि

बालेन बढाउँदै अग्रता, स्थापित झण्डै ४ हजार मतले पछाडि

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द साह (बालेन) ले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो परिणाम अनुसार साहले ८ हजार २४८ मत ल्याएका छन्। 

यस्तै एमालेका केशव स्थापितले ४ हजार ३४२ मत ल्याएका छन्। कांग्रेसकी सिर्जना सिंहले ३७८१ मत प्राप्त गरेकी छन्। स्थापित र सिर्जनको दुवैले पाएको मत जोड्दा पनि बाले अगाडी नै रहेका छन्। बालेन र स्थापितको ३ हजार ९०६  को मतान्तर रहेको छ। 

जेठ २, २०७९ सोमबार २१:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।