ललितपुरमा ८०८० मत गन्दा चिरिबाबुलाई ४७२८

ललितपुरमा ८०८० मत गन्दा चिरिबाबुलाई ४७२८

ललितपुर : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले लगातार अग्रता बढाइरहेका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार महर्जनले ४ हजार ७२८ मत ल्याएका छन् भने एमालेका हरिकष्ण व्यञ्जनकारले एक हजार ६८३ मत ल्याएका छन्।

अहिलेसम्मको मतगणनामा महर्जनले एमालेका व्यञ्जनकारमाथि ३०४५ मतको अग्रता बनाएका छन्।

त्यस्तै उपमेयरमा एमालेकी मन्जली शाक्य एमाले २०८३ मतका साथ अगाडी छन्। पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका बाबुराज बज्राचार्यले १५२४ मत ल्याएका छन्। 

जेठ २, २०७९ सोमबार १८:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।