ललितपुरमा एकीकृत समाजवादीले खाता खोल्यो, वडाध्यक्षमा राजेश महर्जन विजयी

काठमाडौँ : एकीकृत समाजवादीले ललितपुर महानगरपालिका खाता खोलेको छ। ललितपुर महानगरपालिकाको वडा नं २ मा एकीकृत समाजवादीका उम्मेदवार राजेश महर्जन विजयी भएका छन्। उनले १८५९ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी एमालेका पुरुशोतम रानामगरले ६०१ ल्याएका छन्। खसेको मत भन्दा ६६ मत कम भेटिएको भन्दै विवाद आएको कारण मत परिणाम सार्वजनिक भएको छैन।
जेठ २, २०७९ सोमबार १६:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।