दार्चुलाको मालिकार्जुनमा नेकपा एमाले विजयी

दार्चुलाको मालिकार्जुनमा नेकपा एमाले विजयी

काठमाडौँ : दार्चुलाको मालिकार्जुन गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। जिल्ला निर्वाचन कार्यालयको तथ्यांक अनुसार एमालेका हिरा सिंह धामी ४ हजार ३४ मत प्राप्त ल्याइ विजयी भए। 

उनका  प्रतिष्पर्धी कांग्रेसका नरेन्द्र सिह धामीले ३ हजार ३२२ मत प्राप्त गरे। उपाध्यक्षमा माओवादीका कल्यान सिंहले ३ हजार ५६६ मत प्राप्त गरे।  एमालेबाट उपाध्यक्ष पदका उमेदवार गोमती भट्टले ३ हजरा २६६ मत प्राप्त गरिन्। 

जेठ २, २०७९ सोमबार १३:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।