ललितपुर: साढे सात हजार मत गनिसक्दा चिरिबाबुको साढे चार हजार

ललितपुर: साढे सात हजार मत गनिसक्दा चिरिबाबुको साढे चार हजार

काठमाडौंः ललितपुर महानगरपालिकाको मेयर पदमा चिरिबाबु महर्जनले आफ्नो अग्रता कायमै राखेका छन्। महानगरपालिकाको २, ३ र ४ नम्बर वडाको मत गनिरहँदा गठबन्धनका तर्फबाट कांग्रेसका चिरिबाबु महर्जन अगाडि छन्।

हालसम्म सात हजार ७२६ मत गनिसकिएको छ। त्यसमा चिरिबाबुले चार हजार ४७३ मत ल्याएका छन्।

एमालेका हरिकृष्ण व्यञ्जनकारले एक हजार ६२१ मत ल्याएका छन्। यस्तै राप्रपाका उम्मेदवारले ४२० मत ल्याएका छन्।

जेठ २, २०७९ सोमबार १३:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।