वीरेन्द्रनगरको मेयरमा कांग्रेसको अग्रता कायमै

वीरेन्द्रनगरको मेयरमा कांग्रेसको अग्रता कायमै

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ। नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार उपेन्द्र खड्काले ४९९५ मत ल्याएका छन्।

एमालेका उम्मेदवार मोहनमाया भण्डारीले ४८३८र राप्रपाका मुकुन्दश्याम गिरीले १९०३ मत पाएका छन्।

उपमेयरमा भने एमालेको अग्रता छ। उपमेयरमा नेकपा एमालेका उम्मेदवार निलकण्ठ खनालले ५३८९ मत ल्याएका छन् भने गठबन्धनबाट उम्मेदवार माओवादीका शान्ति ढकालले ३४४१ मत ल्याएकी छन्।

जेठ २, २०७९ सोमबार १२:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।