काठमाडौंमा बालेनको फराकिलो अग्रता, पछिपछि स्थापित

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले फराकिलो मतान्तर बनाएका छन्। बालेनले ४२५९ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमालेका केशव स्थापितले २२३७ मत ल्याएका छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २०१८ मत प्राप्त गरेकी छन् । बालेनले स्थापितलाई २०२२ मतले पछि पारेका छन्।
जेठ १, २०७९ आइतबार २१:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।