लमजुङको बेसीसहर नगरपालिका–११ मा एमालेको प्यानल नै विजयी 

लमजुङको बेसीसहर नगरपालिका–११ मा एमालेको प्यानल नै विजयी 

लमजुङ : बेसीसहर नगरपालिका वडा नम्बर ११ मा  एमालेको प्यानलनै विजयी भएको छ। शिव जोशिले १ हजार ४ सय १६ मत ल्याउदै विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी कांग्रेसका सुरेश बाबू पाण्डेले १ हजार ३ सय ५१ मत ल्याएका हुन्। यस वडामा २०७४ मा पनि एमालेले जितेको थियो। यस नगरपालिकामा मेयरमा एमालेका गुमान सिंह अर्यालले लिड गरिरहेका छन्। 

जेठ १, २०७९ आइतबार १९:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।