काठमाडौँ महानगरमा बालेनले ३५३८ मत ल्याउँदा स्थापित र सिर्जनाको कति?

काठमाडौं : काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रतालाई बढाएका छन्। पछिल्लो मत परिणामअनुसार बालेनले ३५३२ मत प्राप्त गरेका छन्।
दोस्रो स्थानमा एमालेका उम्मेदवार केशव स्थापित छन्। उनले १८५६ मत पाएका छन्। नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६६८ मत ल्याएकी छन्। बालेन र स्थापितको मतान्तर एक हजार ६७६ रहेको छ।
जेठ १, २०७९ आइतबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।