गोदावरी–११ को अध्यक्षमा स्वतन्त्र उम्मेदवार बडैला विजयी

कैलाली : कैलालीको गोदावरी नगरपालिका–११ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार प्रेमसिंह बडैला विजयी भएका छन्।
एकीकृत समाजवादीका उम्मेदवारलाई हराएर उनी वडा अध्यक्षमा विजयी भएका हुन्। बडैलाले खरायो चुनाव चिन्ह लिएर चुनाव लडेका थिए।
जेठ १, २०७९ आइतबार १७:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।