भरतपुरमा रेणुको अग्रता कायमै, पछ्याउँदै सुवेदी

काठमाडौँ : भरतपुर महानगरपालिकामा मेयर पदकी उम्मेदवार रेणु दाहाल अग्रता बढाएकी छन्। उनले निकटतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीलाई ४५ मतले पछि पारेकी हुन्। दाहालले ३२६ मत ल्याउँदा सुवेदीले २८१ मत पाएका छन्।
वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन् ।उपप्रमुखमा गठबन्धन दल तर्फबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारी ३५८ र राप्रपाकी हिमला गुरुङ २१४ मत पाएका छन्।
वैशाख ३१, २०७९ शनिबार २१:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।