ललितपुरमा चिरिबाबुको अग्रता

काठमाडौँ : ललितपुर महानगरपालिकाको पाँच सय मत गन्दा मेयरमा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले २ सय ७५ ल्याएका छन्।
पाँच दलीय गठबन्धनले महर्जनलाई साझा उम्मेदवार बनाएको थियो। उनको प्रतिस्पर्धी एमालेका उम्मेदवारले १ सय १८ मत ल्याएका छन्।
वैशाख ३१, २०७९ शनिबार २१:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।