भरतपुरमा रेणुले लिइन अग्रता, सुवेदी २० मतले पछि परे

भरतपुरमा रेणुले लिइन अग्रता, सुवेदी २० मतले पछि परे

चितवन : भरतपुर महानगरपालिकामा रेणु दाहालले फेरी अग्रता लिएकी छन् । सात सय मत गन्दा गठबन्धनका तर्फबाट माओवादीकी मेयर उम्मेदवार दाहालले २७८ मत ल्याएकी छिन्। त्यस्तै एमालेका मेयर उम्मेदवार विजय सुवेदीले पनि २५८ ल्याएका छन् ।

वडा नम्बर १ मा मत गणना हुँदा दुवै जनाले बराबर मत प्राप्त गरेका छन्। त्यसै गरी स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ९४ मत ल्याएका छन्। उपप्रमुखमा गठबन्धन दल तर्फबाट नेपाली कांग्रेसका चित्रशेन अधिकारी ३१७ र  राप्रपाकी हिमला गुरुङ १९९ मत पाएका छन्। 

वैशाख ३१, २०७९ शनिबार २०:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।