भरतपुर महानगरमा एमालेका विजय सुवेदीले लिए अग्रता 

भरतपुर महानगरमा एमालेका विजय सुवेदीले लिए अग्रता 

काठमाडौँ : चितवनको भरतपुर महानगरपालिका मेयर पदमा एमालेका उम्मेदवार विजय सुवेदीले सुरुवाती अग्रता लिएका छन्। राप्रपा र एमालेबाट साँझा उम्मेदवार बनेका सुवेदीले २३ मत पाएका छन्। 

५ दलीय गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी रेणु दाहालले १९ मत ल्याएर एमालेलाई पछ्याएकी छन्। कांग्रेसबाट बागी उम्मेदवार बनेका जगन्नाथ पौडेलले ७ मत ल्याएका छन्। ५५ मत गन्दा ६ मत भने बदर भएको छ। 

वैशाख ३१, २०७९ शनिबार १५:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।