सिद्धार्थनगरमा कांग्रेसको अग्रता

फाइल तस्बिर
बुटवलः रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ। सिद्धार्थनगर नगरपालिका वडा नं. १ को ७९२ मत गन्दा कांग्रेसका ईश्तियाक अहमद खानले ३९१ मत प्राप्त गरेका छन्।
यस्तै राप्रापाका सागरप्रताप राणाले १६५ र एमालेका डा. रामप्रसाद बस्यालले ६२ मत प्राप्त गरेका छन्।
वैशाख ३१, २०७९ शनिबार ०८:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।