दाङको तुलसीपुरमा शंकर पोखरेलले गरे मतदान

बुटवलः नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान गरेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ को जनता विद्यापिठ विजौरी मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।
विभिन्न दलका शीर्ष नेताहरूले मतदान गरिसकेका छन्। कतिपयले मतदान गर्न बाँकी छ।
बिहान ७ बजे सुरु भएको मतदान बेलुका ५ बजे सकिनेछ।
वैशाख ३०, २०७९ शुक्रबार ०९:४७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।