मंगलबार सार्वजनिक बिदा

मंगलबार सार्वजनिक बिदा

काठमाडौँ : सरकारले भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरुको पर्व ईद (ईद उल फित्र) को अवसरमा भोलि (मंगलबार) सार्वजनिक बिदा दिएको हो। 

मंगलबार सार्वजनिक बिदा दिइएको छ। ०७८ फागुन २६ मा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इद उल फित्रमा बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रराज पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 


 

वैशाख १९, २०७९ सोमबार १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।