छापावाल सुन तोलाको एक लाख पाँच सय, चाँदीको कति ?

छापावाल सुन तोलाको एक लाख पाँच सय, चाँदीको कति ?

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ। आज तोलामा चार सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ कायम भएको छ।

यसअघि छापावाल सुनको मूल्य एक लाख नौ सय रुपैयाँ प्रतितोला थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य एक लाख रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी तोलामा एक हजार तीन सय ६० रुपैयाँ कायम भएको छ।

 

वैशाख ११, २०७९ आइतबार ११:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।