पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

सप्तरी : सप्तरीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
बलान विहुल गाउँपालिकामा–५ मा की ६ वर्षीया अनुषा कुमारी यादवको पोखरीमा नुहाउने क्रममा डुबेर सनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
अनुषा बलान विहुल गाउँपालिका–५ का रविन्द्र यादवकी छोरी हुन्।
वैशाख १०, २०७९ शनिबार १६:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।