कांग्रेसले सिद्धार्थनगरको मेयरका लागि खानलाई उम्मेदवार बनाउने

बुटवलः नेपाली कांग्रेसले सिद्धार्थनगर नगरपालिकाको प्रमुख (मेयर) पदमा इस्तियाक अहमद खानलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। खानलाई उम्मेदवार बनाउने निर्णय गरिएको कांग्रेस सिद्धार्थनगर समितिका सभापति कोशिसबहादुर खड्काले जानकारी दिए।
खान पूर्व संविधान सभा सदस्य समेत हुन्।
वैशाख ६, २०७९ मंगलबार १२:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।