कांग्रेस स्थानीय तह प्रदेशको जिम्मा सह-महामन्त्रीहरुलाई, केन्द्रको संयोजकमा महामन्त्री शर्मा

कांग्रेस स्थानीय तह प्रदेशको जिम्मा सह-महामन्त्रीहरुलाई, केन्द्रको संयोजकमा महामन्त्री शर्मा

काठमाडौँ : नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको केन्द्रीय परिचालन समिति बिस्तार गर्दै सात सह-महामन्त्रीलाई सात प्रदेशको जिम्मा दिएको छ।

उपसभापति श्री पूणर्बहादुर खड्काको संयोजकत्वमा गठित समितिको बैठकले पार्टी केन्द्रीय कार्यालयमा 'प्रदेश डेस्क' राखेर त्यसको जिम्मा महामन्त्री  विश्वप्रकाश शर्मालाई तोकेको छ।

सातै प्रदेशमा  समन्वय गर्ने गरि सात सहमहामन्त्रीलाई प्रदेश डेक्सको संयोजक तोकिएको छ।


१. प्रदेश नं. १ - जीवन परियार
२. मधेश प्रदेश - भीष्मराज आङ्दम्वे
३. वाग्मती प्रदेश - फरमूल्लाह मंसुर
४. गण्डकी प्रदेश -महालक्ष्मी उपाध्याय “डिना”
५. लुम्विनी प्रदेश - महेन्द्र यादव
६. कणर्ाली प्रदेश -  बद्री पाण्डे
७. सुदुरपश्चिम प्रदेश - किशोरसिंह राठौर

वैशाख ५, २०७९ सोमबार २१:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।