कालीकोट राहदह वनमा बेवाारिसे अवस्थामा शव फेला

कालीकोट : कालीकोटको तिलागुफा नगरपालिका–२ कैलासल्ला राहदह वनमा बेवारिसे अवस्थामा शव फेला परेको छ। पहिचान नखुलेको एक पुरुषको शव स्थानीयवासीले फेला पारेका हुन्।
शव फेला परेपछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका थिए। प्रहरीले घटनास्थलबाट शव बरामद गरेको छ। शव जिल्ला अस्पताल मान्ममा राखिएको र त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
चैत २९, २०७८ मंगलबार १६:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।