निर्वाचनको घोषणापत्रमा स्वास्थ्यका विषय समेट्न सुझाव बुझाइने

काठमाडौंः निर्वाचनको घोषणापत्रमा स्वास्थ्य क्षेत्रका विषय समेट्न आज सुझाव बुझाइने भएको छ। एमालेको स्वास्थ्य विभाग र राष्ट्रिय स्वास्थ्यकर्मी संघले आज घाेषणाापत्र मस्याैदाका सञ्याेजक एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेललाई सुझाव बुझाउने भएका छन्।
आज दिउँसो २ बजे एमाले पार्टी कार्यालय थापाथली गएर सुझाव बुझाइने भएको छ।
चैत २९, २०७८ मंगलबार १३:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।