सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने

सत्ता गठबन्धनले आज संयुक्त अपिल जारी गर्ने

काठमाडौंः प्रधानमन्त्री निवास बालुवाटारमा यतिबेला सत्ता गठबन्धनको बैठक जारी छ। बैठकले आज संयुक्त अपिल जारी गर्ने भएको छ। 

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकले गठबन्धनको लागि मापदण्ड बनाई स्थानीय तहमा पठाउने समेत भएको छ।

नेता श्रेष्ठ यतिबेला बैठकबाट बाहिरिसकेका छन्।

चैत २८, २०७८ सोमबार १०:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।