सुनको मूल्य तोलामा एक लाखमाथि, चाँदी १० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा एक लाखमाथि, चाँदी १० रुपैयाँले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख तीन सय पुगेको छ। 

यसअघि छापावाल सुनको अघिल्लो कारोबार मूल्य प्रतितोला ९९ हजार ५०० थियो। महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० कायम भएको छ।

आज चाँदीको मूल्यमा भने प्रतितोला रु १० को वृद्धि भएको छ। आज सुन एक हजार तीन सय ६५ पुगेको महासङ्घले जनाएको छ। 

चैत २७, २०७८ आइतबार १३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।