दक्षिण कोरियाली वायुसेनाको विमान दुर्घटना

एजेन्सीः दक्षिण कोरियाली वायुसेनाको ट्रेनर लडाकु विमान दुर्घटना भएको छ। दक्षिण कोरियाको दक्षिणपूर्वी शहर साचियोनमा विमान दुर्घटनाग्रस्त भएको समाचार एजेन्सी योनहापले जनाएको छ।
घटनाको विस्तृत विवरण भने आउँन बाँकी छ।
चैत १८, २०७८ शुक्रबार ११:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।