आज थप २३ जनामा कोरोना पुष्टि

आज थप २३ जनामा कोरोना पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ५२ सय २२ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

युसैगरी, आज २ सय १५ जना संक्रमित निको भएका छन्। पछिल्लो २४ घण्टामा २४ हजार ६१९ जनाले खोप मन्त्रालयले जनाएको छ। आज संक्रमणबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ। देशभर हाल सक्रिय संक्रमितको संख्या १५ सय ५८ रहेको छ।

चैत १३, २०७८ आइतबार १७:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।