एक करोड ६९ लाख चेक बाउन्सको केसमा ठेकेदार तेण्डी पक्राउ

एक करोड ६९ लाख चेक बाउन्सको केसमा ठेकेदार तेण्डी पक्राउ

काठमाडौँ : एक करोड ६७ लाखको चेक बाउन्स गराएको भन्दै निर्माण व्यवसायी तेण्डी शेर्पा पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौँले उनलाई बैंङकिङ कसुरको आरोपमा पक्राउ गरेर हिरासतमा राखेको छ। रामेछापको बाम्तीका शेर्पा कञ्चनजङ्घा निर्माण सेवाका प्रमुख हुन्।

उनले एक करोड ६७ लाखको चेक दिएको तर सो चेक बोकेर बैङ्कमा जाँदा आवश्यक मौज्दात नभएको भन्दै उनी विरुद्ध उजुरी परेपछि पक्राउ गरिएको महानगरीय प्रहरी परिसरले जानकारी दिएको छ।

चैत ६, २०७८ आइतबार १४:३७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।