जापानमा शक्तिशाली भूकम्प

एजेन्सी । जापानको राजधानी टोकियोमा शक्तिशाली भूकम्प गएको छ। बुधबार साँझ भूकम्पको ठूलो धक्का महशुस गरिएको बताइएको छ। त्यहाँको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले ७.१ म्याग्नेच्युटको भूकम्प गएको जनाएको छ।
भूकम्पपछि उत्तरी जापानमा सुनामीको चेतावनी दिइएको छ।
चैत २, २०७८ बुधबार २१:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।