
बिहीबार ०१ साउन, २०८२
भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, एक जना पक्राउ

भक्तपुर : भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत भएकी छन्। ती किशोरीलाई बलात्कार गरेको आरोपमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानोठिमी बस्ने सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–२ घर भएका २८ वर्षीय प्रदिप मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको प्रहरिले जनाएको छ।
चैत १, २०७८ मंगलबार १४:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।