मौसम अपडेट: पहाडी भूभागमा आंशिक बदली अन्त सफा रहने

मौसम अपडेट: पहाडी भूभागमा आंशिक बदली अन्त सफा रहने

यतिबेला देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो पनि पहाडी भूभागमा आंशिक बदली र अन्त मौसम सामान्यतया सफा रहनेछ। आज राति पनि यही मौसम प्रणाली रहनेछ।

चैत १, २०७८ मंगलबार ०८:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।