एमालेनिकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला

एमालेनिकट निजामती कर्मचारी सङ्गठनको अध्यक्षमा कोइराला

यस्तै उपाध्यक्षमा भवानी दाहाल, रेवन्त गौतम र प्रभास साह, महासचिवमा जीवन काफ्ले, उपमहासचिवमा रामचन्द्र अधिकारी, युवाचन्द्र घिमिरे, कृष्णबहादुर केसी र विजया सुवेदी, सचिवहरूमा देवेन्द्र ढकाल, वामदेव ओली, तेजप्रकाश भण्डारी, सूर्यबहादुर कुँवर, पुरुषोत्तम रायमाझी र विष्णुकुमारी अधिकारी र.कोषाध्यक्षमा गणेशप्रसाद आचार्य चयन भएका छन्।

अध्यक्ष निर्वाचित कोइराला यसअघि वरिष्ठ उपाध्यक्ष थिए। अधिवेशनमा देशभरबाट करिब एक हजार प्रतिनिधि सहभागी थिए।

चैत १, २०७८ मंगलबार ०७:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।