
बिहीबार ०१ साउन, २०८२
दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने कोरियन नागरिक पक्राउ

काठमाडौँ महानगर पालिका–७ चाविलमा बस्ने जंगले ओके कन्सल्टेन्सीको सञ्चालक हुँ भन्दै पीडितबाट रकम लिएर रोजगारको लागि दक्षिण कोरिया नपठाई रकम ठगी गरेको ब्युरोले जनाएको छ। जोङ्गलाई ठगी सम्बन्धी कसुर मा पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाएको छ।
फागुन ३०, २०७८ सोमबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।