दुई दिनको शिशुदेखि सुत्केरीसम्म एकै घरका पाँच जनाको शङ्कास्पद मृत्यु

काठमाडौँ : २ दिनको शिशुसहित ललितपुरको कोन्ज्योस्योममा एकै घरका पाँच जनाको मृत्यु भएको छ। प्रहरीले चार जनालाई घरमै मृत फेला पारेको थियो। एक जनाको उपचारको क्रममा निधन भएको हो।
दुई दिनकी सुत्केरी आमा र नवजात शिशुको समेत मृत्यु भएको छ।पनि छन्। प्रहरीका अनुसार सोमबार बिहान ४ जना घरमै सबै फेला परेका हुन्। एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलमा विषको जस्तो बट्टा फेला पारेको छ। घरका ६ मध्ये पाँच जनाको मृत्यु भएको र एक जनाको गम्भीर अवस्थामा उपचार भइरहेकाले घटनाको कारण खुलेको छैन।
फागुन २३, २०७८ सोमबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।